सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भैरहेको छ।।प्रर्दशनमा हजारौं सर्वसाधारण सडकमा उत्रिएर सरकार बिरुद्ध चर्को नाराबाजि गरि रहेका छन।।
No comments:
Post a Comment