Saturday, June 13, 2020

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपाल


प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । यो सँगै  माइतीघर मण्डला, विराटनगरको लगायतका ठाउँहरुमा  सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

No comments:

Post a Comment

ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।

करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर ,  म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य?  चाहे फिस उठाउ ! चाहे ऋण...