Saturday, June 20, 2020

रौतहटका नेकपा जिल्ला कमिटी सदस्य बिजय साहमाथी संघातिक आक्रमण


रौ
तहटको गरुड़ा निवासी हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य एवं शहिद परिवार क. बिजय साहमाथी हिजो राति घर फ़र्किने क्रममा सुनियोजित संघातिक आक्रमण भएको छ । रौतहट जिल्ला लगायत प्रदेश-२ मा हाम्रा पार्टीका नेता-कार्यकर्तापंक्ति माथी लगातार हमला भईरहेकोछ । ज़्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसंग माग गर्दछु । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

No comments:

Post a Comment

ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।

करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर ,  म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य?  चाहे फिस उठाउ ! चाहे ऋण...