बैतडीका प्रदेश सांसद लिलाधर भट्टको बजेट सिफारिसमा दोगडाकेदार ४ मा निर्माणाधीन श्रीकेदार मा वि, पिपलकोट बाउण्ड्री पर्खालको मेसिनरी वाल निर्माण कार्य सम्पन्न नहुदै चिरा चिरा हुदै भत्किदैछ । मेसिनरी वाल बनाउने ईष्टिमेट गरी ड्राइ वाल बनाई बाहिरबाट पर्खाललाई सिमेन्टले टालटुल गरेको प्रष्ट देखिएको छ। यस्तै अवस्थामा भुक्तानी लिने दिने तयारी भएको छ
Subscribe to:
Post Comments (Atom)
ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।
करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर , म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य? चाहे फिस उठाउ ! चाहे ऋण...
-
एस.इ.इ कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ _ राष्ट्रिय परीक्षा बोर्ड
-
करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर , म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य? चाहे फिस उठाउ ! चाहे ऋण...

No comments:
Post a Comment